महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा प्रवेश

महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा प्रवेश

कपन अनलाइन

पोखरा, मंसिर १९। १३ औ साग अन्तर्गत ह्यान्डबलमा नेपाल सेमिफाइनमा प्रवेश गरेको छ ।

नेपाल पोखरामा सम्पन्न बिहिबार भएको खेलमा बंगलादेशलाई पराजित गर्दे सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालले २६–२४ ले बंगलादेशलाई हराएको थियो । नेपालको जितमा उमा राईले आठ, निशा राईले पाँच तथा कविता राई र रन्जना राईले चार–चार गोल गरे ।

यसैगरी अनिता ल्हामु शेर्पा र शान्तिकला राईले दुई–दुई, कल्पना वलीले एक गोल गरिन् ।

तपाइँको प्रतिक्रिया ।