तेक्वान्दोमा नेपालकी पार्वतीलाई स्वर्ण

तेक्वान्दोमा नेपालकी पार्वतीलाई  स्वर्ण

कपनअनलाइन

काठमाडौं,मंसिर १६ । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक जितेकी छिन् ।

पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन ।
यस स्पर्धामा श्रीलंकाले रजत र भारतले कास्य जितेको छ ।
फोटो सौजन्य : खेलपाटी
तपाइँको प्रतिक्रिया ।