मदन भण्डारी फाउन्डेसनद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
कपनअनलाइन
काठमाडौं,मंसिर ११। मदन भण्डारी फाउन्डेसन काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रत्नपार्कको शान्ति बाटिकामा भएको उक्त रक्तदान कार्यक्रमबाट ३५ पिन्ट रगत संकलन भएको फाउन्डेसनका काठमाडौ जिल्ला अध्यक्ष दिपक निरौलाले बताएका छन ।
पछिल्लो समय सामाजिक कार्यमा सकृय भएको फाउन्डेसनले मदन भण्डारी रक्त संचार कोष स्थापना गरी शाखा कमिटी मार्फत पनि रक्तदान लगायतका कार्यक्रमहरु गर्दै आईरहेको छ ।
तपाइँको प्रतिक्रिया ।