लायन्स क्लब अफ काठमाडौं डाफेले रक्तदान कार्यक्रम गर्ने

लायन्स क्लब अफ काठमाडौं डाफेले रक्तदान कार्यक्रम गर्ने

कपनअनलाइन

काठमाडौं,मंसिर ५।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाफेले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

उक्त रक्तदान कार्यक्रम मिति २०७६ मंसिर  १४ गते शनिबारको दिन बिहान १०:०० बजे देखि दिनको २: ०० बजे सम्म जोरपाटी चोकमा हुने भएको हो।

उक्त रक्तदान कार्यक्रममा  इच्छुक सबैलाई सहभागी भई रक्तदान गर्नुहुन् आयोजकले आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया ।