बुढानिलकण्ठ नगरपालिका – ७ को नि:शुल्क स्वास्थ्य परिक्षण सम्बन्धि सूचना

बुढानिलकण्ठ नगरपालिका – ७ को नि:शुल्क स्वास्थ्य परिक्षण सम्बन्धि सूचना

कपनअनलाइन

बुढानिलकण्ठ, मंसिर ४ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ७ ले सार्वजनिक सूचना जारी गरेको छ । वडा अध्यक्ष वस नारायण महर्जनद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत यस वडाको समन्वय तथा कोमल ह्रदयको आयोजनामा यस वडामा नि:शुल्क स्वास्थ्य परिक्षण हुने भएको छ।

नेपला तथा विदेशका चिकित्सकहरुद्वारा स्वास्थ्य परिक्षण तथा औषधि बितरण गरिने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित जनाइ मौकाको फाइदा उठाउनु हुन् समबन्धित सबैलाई यसै सूचना मार्फत अनुरोध गरेको छ।

तपशिल

मिति: २०७६/०८/६

समय: बिहान ९:०० बजे देखि ४: ०० बजे सम्म

स्थान:सामुदायिक भवन पानचौर

तपाइँको प्रतिक्रिया ।