श्री गणेश क्लबले नि:शुल्क स्वास्थ्य शिविर तथा औषधि बितरण गर्ने

श्री गणेश क्लबले नि:शुल्क स्वास्थ्य शिविर तथा औषधि बितरण गर्ने

कपनअनलाइन

काठमाडौं,मंसिर ५। श्री गणेश क्लबले नि:शुल्क स्वास्थ्य शिविर तथा औषधि बितरण गर्ने भएको छ। क्लबले  उक्त शिविरको आयोजना क्लबको बिभाग प्रमुख सुरज के.सीको ममतामयी आमा स्व. मिठु के.सी को स्मृतिमा गर्न लागेको हो।

टुपेक कृषि सहकारी संस्थाको सह- आयोजक रहेको उक्त शिविर मिति २०७६/८ /७ गते  शनिबार श्री गणेश मा.बिमा बिहान ९:बजे देखि दिउसो १ बजे सम्म हुने छ।

उक्त शिविर कार्यक्रममा सहभागी भई मौकाको फाइदा लिनु हुन् सबैलाई ओयोजकले हार्दिक अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।