लोकतान्त्रिक सहिद पार्कमा कागेश्वरीमा कविता कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौ,फागुन ४ ।
तेश्रो कागेश्वारी पर्यटन महोत्सवको प्रवर्धन र प्रचारका लागि कागेश्वरीमा कविता कार्यक्रम आयोजना गरिएको छ ।लोकतान्त्रिक सहिद पार्क कागेश्वारी मनोहरा नगरपालिका वडा नं १ मा भएको सो कविता प्रतियोगिता मा कविहरुले सोहि स्थानमा पुगेर कविता रचना गरेका थिए। आधा घन्टा समय पाएका कविहरुले कागेश्वारी मन्दिर र त्यस क्षेत्रको प्राकृतिक सम्पदाको बयान गर्दै कविता रचना गरेका थिए ।
कागेश्वारी महोत्सव मूल आयोजक समितिले आयोजना गरेको कविता प्रतियोगिताको सह आयोजकमा अभिनव साहित्य समाज,घुम्ती कवी गोष्टी नेपाल,तरेली साहित्य प्रतिष्ठान र मुजुरा मासिक पत्रिका रहेका थिए ।
कागेश्वारी मनोहरा नगरपालिका वडा नं १ का अध्यक्ष मुकुन्द गजुरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि डा. जीवेन्द्र देव गिरी रहेका थिए ।त्यस्तै कार्यक्रमको अतिथिहरुमा गोविन्द घिमिरे ,भाग्यशाली अधिकारी ,शैलेन्द्र श्रेष्ठ ,बिनोद ढकाल लागयत रहेका थिए।
सो कविता प्रतियोगिताका प्रतियोगी कविहरु
१. सरस्वती तिमल्सिना
२. सानु शर्मा
३. उत्तम विचार
४. माधव परियार
५.विनु बाबा भण्डारी
६.दयाराम अर्याल
७.पुस्कर प्याकुरेल
८.रिता खतिवडा
९.गंगा आचार्य
१०.सावु पोखरेल
११.रेशम बहादुर न्यौपाने
१२.अश्मिता ढुंगाना
१३.कृपा धिताल
१४.अनिता यात्री
१५.सृस्टि पनेरु
१६.दुर्गा रिमाल
१७.बिमल अर्याल
१८.श्याम सुन्दर कुइकेल
१९.शेषराज आचार्य
२०.शारदा पराजुली
२१.राज निधि रेग्मी
२२.रन्जना पोख्रेल
२३.नीरव राज आचार्य
२४.पुष्पा धमला
२५.दिनेश घिमिरे
२६.राम चन्द्र खतिवडा
२७.नीरव राज आचार्य