सिम्पल आर्ट्सले फाल्गुन ५ गते सम्मान एबम श्रदान्जली सभा कार्यक्रम गर्ने

सिम्पल आर्ट्सले फाल्गुन ५ गते सम्मान एबम  श्रदान्जली सभा कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौँ, फाल्गुन २ ।

साहित्य संगीत ,कलामा समर्पित सामाजिक संस्था सिम्पल आर्ट्सले फाल्गुन ५ गते १ बजे   बिभिन्न ब्यक्तिहरुलाई सम्मान गर्ने भएको छ ।उक्त सम्मान कार्यक्रममा कमलनेत्र छुना मुना बिद्यालय भीमसेनगोला , बानेश्वोर्मा साहित्यकार हरि मन्जुश्री ,साहित्यिक पत्रकार चेतनाथ धमला , चलचित्र निर्देशक जनकदीप पराजुली, गायक अमर तण्डुकार र कलाकार रविना थापालाइ बिसौ सिम्पल सम्मान गर्ने भएको छ ।

सोहि कार्यक्रममा  वरिष्ठ संगीतकार विजय सिंह मुनालको श्रदान्जली सभा समेत  आयोजना गर्न लागिएको संस्थाको अध्यक्ष शंकर भारतीले कपन अनलाइन लाइ बताए ।

तपाइँको प्रतिक्रिया ।