एक महिनापछि अभियुक्त पक्राउ

एक महिनापछि अभियुक्त पक्राउ

कपन अनलाइन 

भक्तपुर, १ फागुन । बलात्कार आरोप लागेका एक युवकलाई प्रहरीले एक महिनापछि आज पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुर नगरपालिका १० बेखाल बस्ने २३ वर्षीय अञ्जन अवाललाई पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । अवालले गत पुस २९ गते एक युवतीलाई आफ्नै कोठामा लगेर बलात्कार गरेको उजुरी परेको थियो ।

तपाइँको प्रतिक्रिया ।