थानकोट–नागढुंगा सडकखण्ड सुचारु

थानकोट–नागढुंगा सडकखण्ड सुचारु

कपन अनलाइन 

काठमाडौं, माघ २६।

स्थानियवासीको विरोध कार्यक्रम सकिएकोले नागढुंगा स्थित बाडभञ्जयाङ्ग सडक अहिले सुचारु भएको छ । नागढुंगा स्थित बाडभञ्जयाङ्ग सडक  समयमै निमार्ण नभएको भन्दै स्थानियले सडक अवरुद्ध गरेका हुन् । सडक अवरुद्ध हुंदा थानकोट–नागढुंगा सवारी आवागमन पुर्ण तवरले प्रभावित भएका थिए ।

तपाइँको प्रतिक्रिया ।