बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को जरुरी सुचना

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को जरुरी सुचना

कपन अनलाइन

काठमाडौँ,माघ २४ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले आज सार्बजनिक सूचना मार्फत नगरपालिका वडा नं ११ भित्र रहेका सम्पुर्ण मासुपसलहरुले निम्न कागजात का साथ् १५ दिन भित्र दर्ता गर्नको  लागि सार्बजनिक सुचना मार्फत अनुरोध गरेको छ ।

आवश्यक कागजातहरु

पसल संचालकहरुको नागरिकता प्रतिलिपि

पसल राखिएको  घरको पुर्जा

पसल राखिएको घरको इजाजतपत्र

घर/जग्गा कर तिरेको प्रमाणपत्र को प्रतिलिपि

घरभाडा सम्झौता पत्र

सहित १५ दिन भित्र दर्ता गर्न अनुरोध गरेको छ थप जानकारीको लागि वडा कार्यलयको फोन नं

०१-४८२०८२५ मा सम्पर्क राख्न अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।