बुढानिलकण्ठ – १० मा भैरहेको फुटवल प्रशिक्षणको तालिका

बुढानिलकण्ठ – १० मा भैरहेको फुटवल प्रशिक्षणको तालिका

कपन अनलाइन 

काठमाडौ,माघ २३।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० को सहयोगमा बेख सिद्धेश्वर युवा क्लवले व्यवस्थापन गरेको फुटवल प्रशिक्षणको तालिका सार्वजनिक भएको छ ।

माथिको तालिकामा रातो चिन्ह भएका दिनमा विभिन्न प्रशिक्षक बाट प्रशिक्षण संचालन गरिनेछ। दुइ उमेर समुहमा विभाजन गरेर संचालन गरेको  प्रशिक्षण कार्यक्रममा नगरपालिकाका स्थानीय खेलाडीहरुको सहभागिता रहेको छ।

यो प्रशिक्षण कार्यक्रमलाई जिल्ला खेलकुद विकास समिति काठमाडौं को प्राविधिक सहयोग रहेको छ।

 

तपाइँको प्रतिक्रिया ।