बुढानिलकण्ठ नगरपालिका वडा नं १० को जरुरी सुचना

बुढानिलकण्ठ नगरपालिका वडा नं १० को जरुरी सुचना

कपन अनलाइन 

काठमाडौ,माघ १७।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले २०७२ शालको भूकम्प बाट आवास क्षती भै पहिलो किस्ता रकमरु  ५०००० (पचास हजार )प्राप्त गरेका लाभ ग्रहिले दोश्रो किस्ताको रकमका लागि यहि माघ मसान्त सम्म वडा कार्यालयमा निवेदन दिनका लागि सुचना जारी गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।