नेफ्स्कुनको विधुतीय वित्त सेवा सम्बन्धि अन्तरक्रिया कार्यक्रम माघ १९ मा हुने

नेफ्स्कुनको  विधुतीय वित्त सेवा सम्बन्धि अन्तरक्रिया कार्यक्रम माघ १९ मा हुने

कपन अनलाइन 

काठमाडौ,माघ १०।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडले विधुतीय वित्त सेवा सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

यहि माघ १९ गते सुक्रवार अनमोल क्याटरिंग बानेश्वरमा हुने कार्यक्रम बिहान ११ बजे देखि ३ बजे सम्म चल्नेछ ।यस अन्तरक्रिया कार्यक्रममा सहकारी संस्थाहरुलाई  सहभागिताका लागि नेफ्स्कुनले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।