खाने होइन त खुवा ?

खाने होइन त खुवा ?

कपन अनलाइन

काठमाडौ,माघ १०।

शंखरापुर् नगरपालिकाको साखु सालिनदिमा  लागेंको एक महिने स्वस्थानी मेलामा  ग्राहक हरुलाई आकर्षित गर्दै खुवा ब्यापारीहरु प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिने स्वस्थानी मेलामा  शंखरापुर नगरपालिका साँखु स्थित  सालिनदीमा ब्रत बस्ने गर्दछन।

स्वस्थानी माताको दर्शन तथा मेला  घुमघामका  लागि उपत्यकाबाट सयौँ मानिस दैनिक शाली नदी पुग्ने गरेका छन । एक महिनामध्येको कुनै एक दिन मात्र भए पनि सालीनदीमा गई स्नान गरे पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वासले गर्दा लाखौ मानिसहरु सालिनदीमा  पुग्ने गरेका छन । सोहि कुरालाई ध्यानमा राखी ब्यापारीहरु समेत  आफ्ना समानका साथ् ब्यापार गरिरहेका छन।

तपाइँको प्रतिक्रिया ।