सुन्तला बगैँचा

सुन्तला बगैँचा

पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको सुन्तला बगैँचा । दुई करोड रुपैयाँभन्दा बढी मूल्यको सुन्तला फलाएका बाँसखर्कका कृषकले माघ लागेपछि सुन्तला बजार पठाउन थालेका छन् । तस्बिर सन्तोष गौतम

तपाइँको प्रतिक्रिया ।