बाम गठबन्धन बुढानिलकण्ठ १३ को बृहत बनभोज कार्यक्रम सम्पन्न

बाम गठबन्धन बुढानिलकण्ठ १३ को बृहत बनभोज कार्यक्रम सम्पन्न

कपन अनलाइन 

काठमाडौ,पौष ३०।

बाम गठबन्धन बुढानिलकण्ठ १३ को बृहत बनभोज कार्यक्रम सम्पन्न भएको छ । तारेभिरमा भएको उक्त बनभोज कार्यक्रममा काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का प्रदेस सभा सदस्य कुसुम कुमार कार्की ,काठमाडौं क्षेत्र नं ५ प्रदेस क्षेत्र २ का प्रदेस सभा सदस्य दीपक निरौला , नेकपा एमालेका प्रदेस कमिटि सदस्य सुन्दर पुर्कुटी ,काठमाडौं क्षेत्र नं ४ प्रदेस २ का संयोजक विदुर विक्रम खड्का,बुनपा १३ का वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठ  लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

करिव १००० को उपस्थिति रहेको उक्त बृहत बनभोज कार्यक्रममा विविध सांस्कृतिक र अन्य प्रस्तुतिहरु  प्रदर्शन गर्नुका साथै स्थानीयहरुले विभिन्न गतिविधि गरेको नेकपा एमाले बुढानिलकण्ठ १३ का अध्यक्ष टिकेस श्रेष्ठले बताए ।

तपाइँको प्रतिक्रिया ।