राष्ट्रिय एथलेटिक्स भोलिदेखि सुरु

राष्ट्रिय एथलेटिक्स भोलिदेखि सुरु

कपन अनलाइन 

काठमाडौ, २२ पुस । ३ विभागीय टोली (पुलिस, आर्मी र एपीएफ) बाट २७ का दरले ८१ खेलाडी सहभागी हुनेछन्। एक विभागीय टोलीबाट १५ पुरुष र १२ महिला खेलाडी रहने छन्। त्यस्तै ५ विकास क्षेत्रबाट ९० खेलाडीले भाग लिने छन्।

विकास क्षेत्रमा पुरुष-महिलालाई समान ९–९ कोटा दिइएको छ। प्रमुख प्रशिक्षक यादवका अनुसार पुरुषमा १९ र महिलामा १८ गरी जम्मा ३७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

तपाइँको प्रतिक्रिया ।