बुढानिलकण्ठ नगरपालिकाको सिफारिसमा लाग्ने सेवा शुल्क तथा दस्तुर

बुढानिलकण्ठ नगरपालिकाको सिफारिसमा लाग्ने सेवा शुल्क तथा दस्तुर

कपन अनलाइन 

काठमाडौ,पौष १८।

बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर सभाले विभिन्न सिफारिस तथा कागजात प्रमाणित गर्नका लागि निम्नानुसारको सेवा शुल्क तथा दस्तुर तोकेको छ ।

  • प्रतिलिपि सिफारिस –रु ५००
  • सूचना टाँस सिफारिस –रु ५००
  • उद्योग नामसारी –रु १०००
  • उद्योग टहरा नामसारी –रु ४/वर्ग फिट
  • भवन तथा घर निर्माण सिफारिस –रु ५००
  • घर कायम सिफारिस –रु ५००
  • जन्म मिति प्रमाणित सिफारिस –रु ५००
  • अबिबाहित /बिबाहित प्रमाणित सिफारिस –रु रु ५००
  • अंग्रेजीमा जन्म मिति प्रमाणित सिफारिस –रु ५००
  • अंग्रेजीमा नावालिक सिफारिस –रु ५००
  • अंग्रेजीमा बिबाहित प्रमाणित सिफारिस –रु ५००
  • व्यवसाय बन्द गर्ने सिफारिस –रु १०००
  • नाता कायम सिफारिस –रु ५००
  • अंग्रेजीमा नाता कायम सिफारिस –रु १०००

 

तपाइँको प्रतिक्रिया ।