बुनपा ८ पंचायनी मार्ग ढलान हुदै

बुनपा ८ पंचायनी मार्ग ढलान हुदै

कपन अनलाइन 

काठमाडौ,पौष ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ पंचायनी मार्गमा ढलान भएको छ। वडा नं ८ वडा कार्यालयको ५ लाख सहयोगमा सो बाटो ढलान गरिएको वडा नं ८ का अध्यक्ष सुमन तामांगले बताए।

अहिले वडा नं ८ ले वडाका विभिन्न मुख्य तथा सहायक सडकहरुको मर्मत र विस्तारमा जोड दिएको उनको भनाइ थियो। साथै उनले वडाका सार्वजनिक जग्गा संरक्षण र विवध सामाजिक कार्यहरु संचालनको योजना पनि बनाई रहेको उनले बताए ।

तपाइँको प्रतिक्रिया ।