म्यानचेस्टर युनाइटेड पराजित, ब्रिस्टोल सिटी सेमिफाइनलमा प्रवेश

म्यानचेस्टर युनाइटेड पराजित, ब्रिस्टोल सिटी सेमिफाइनलमा प्रवेश

कपन अनलाइन

काठमाडौं,पौष ६ । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५१ औं मिनेटमा जोय ब्रायले गोल गर्दै ब्रिटोललाई अग्रता लिए । तर त्यसको सात मिनेटपछि जाल्मटन इब्राहिमोविचले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल फर्काए।

Korey Smith scuffed the ball past Manchester United goalkeeper Sergio Romero to seal a famous victory in the Carabao Cup

खेलको अन्तिम समयसम्म बराबरी भएपनि इन्जुरी समय म्यानचेस्टर युनाइटेडका लागि घातक बन्यो। इन्जुरी समयको तेस्रो मिनेटमा कोरी स्मिथले गोल गर्दै ब्रिस्टोल सिटीलाई जित दिलाए । अब ब्रिस्टोलले सेमिफाइलनमा म्यानचेस्टर सिटीसँग खेल्ने छ।

तपाइँको प्रतिक्रिया ।