जुम्लाको निर्माणाधीन पक्की पुलको फाउण्डेसनमा बरफ जम्यो
कपन अनलाइन
कुडारी–ताम्ती–टोप्ला हुँदै जाजरकोट जोड्ने सडकको जुम्लाको कुडारी त्रिवेणीस्थित निर्माणाधीन पक्की पुलको फाउण्डेसनमा जमेको बरफले एक महिनादेखि काम ठप्प भएको छ । तस्बिर : शुरबहादुर सिंह, जुम्ला, रासस
तपाइँको प्रतिक्रिया ।