भोजपुरको नागछाँगा

भोजपुरको नागछाँगा

कपन अनलाइन 

भोजपुर ,मंगसिर २६

भोजपुरको पश्चिमी भेगस्थित रामप्रसाद राई गाउँपालिकाको लक्लम्पामा रहेको पर्यटकीय महत्वको नागछाँगा । यस छाँगामा रहेका ढुंगामा सेतो नागका आकृतिहरु देख्न सकिन्छ । यहाँ वालाचतुर्दशी, फागुपूर्णिमा, शिवरात्री, रामनवमी र नयाँवर्षमा मेला लाग्ने गर्दछ । तस्बिर :तीर्थ भटृराई, रासस

तपाइँको प्रतिक्रिया ।