छुवाछुतमुक्त कपन कार्यक्रम संयोजकले गल्ति भएको भए माफी पाँउ भनेर कुटनीतिक माफी मागे,

image0
आयोजक को प्रेस विज्ञप्ति

१४ असार, काठमाण्डौं । छुवाछुतमुक्त कपन कार्यक्रममा विपक्षीदल तथा स्थानीय दलितहरुले कार्यक्रमको तयारी तथा प्रमुख अतिथिको विषयलाई लिएर कार्यक्रममा भाग नलिने जनाए पछि आयोजकले क्षमायचना सहित सार्वजनिकअपिल जारी गरेको छ । हिजो वसेको आयोजक र स्थानीय राजनैतिकदलहरु बीच कुरा नमिलेपछि आज विहान वसेको वैठकवाट आयोजकले माफि मागेका हुन्  । कार्यक्रममा सहभागि जनाउने अन्य दलहरुले हरियो झण्डा देखाउने आशमा यस विज्ञप्ति सार्वजनिक भएको समचार श्रोतले जनाएको छ  । यधपी यस विज्ञप्ति का सम्बन्ध मा अन्य दलित तथा राजनीति दलहरुले कुनै प्रतिक्रिया जनाएका छैन् ।

 

तपाइँको प्रतिक्रिया ।