माधव कुमार नेपालले यज्ञराज सुनुवारको प्रशंसा गरे

माधव कुमार नेपालले यज्ञराज सुनुवारको प्रशंसा गरे

कपन अनलाइन 

ओखलढुंगा ,मंग्सिर २

नेकपा एमालेका बरिस्ट नेता माधव कुमार नेपालले बाम गठवन्धनको तर्फ बाट ओखल ढुंगा जिल्लामा प्रतिनिधि सभाका उम्मेदवार यज्ञ राज सुनुवारको प्रसंशा गरेका छन।ओखलढुंगा जिल्लामा बाम गठवन्धन ले गरेको चुनावी सभामा नेता नेपालले सुनुवार भविस्य भएको उर्जावान नेता रहेको बताएका थिए ।

नेता नेपालले सुनुवार नेपालको विद्यार्थी आन्दोलनको सक्रिय नाम भएको र ओखलढुंगा जिल्लाको लागि लड्ने सच्चा सन्तान भएको बताएका थिए ।त्यस्तै  नेता नेपालले तल बाट जनताले चुनेर पठाए यज्ञराजको माध्यम बाट ओखलढुंगाको सम्मान माथि आफुले गर्ने  भन्दै  मंग्सिर १० गते मत दिदा सोच्न आग्रह गरेका थिए ।अव बन्ने सरकार बन्ने भन्दै उनले अव देश नया युगमा प्रवेस गरेको बताएका थिए ।

ओखढुंगा जिल्लमा सुनुवार संगै प्रदेस क्षेत्र १ मा नेकपा अम्बिर बाबु गुरुङ र प्रदेस क्षेत्र २ मा मोहन बहादुर खड्का उम्मेदवार रहेका छन ।

फोटो सौजन्य :कुमार घिमिरे

तपाइँको प्रतिक्रिया ।