आजको दिन लामो

काठमाडौं, ७ असार/ आज जुन २१ तारिख वर्षभरीको सबैभन्दा लामो दिन । आज दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा लामो दिन लामो हुने गर्छ ।

नेपालमा आज सूर्योदय र सूर्यास्तको समयअन्तर करिब १४ घन्टाको रहनेछ । भोलिबाट क्रमश: दिन छोटो र राता लामो हुँदै जानेछ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वी ढल्काइका आधारमा लामो दिन २०, २१ र २२ तारिखमध्ये एक दिन पर्छ । आज लामो दिन परेकाले डिसेम्बर २१ तारिखमा सबैभन्दा छोटो दिन पर्नेछ ।

तपाइँको प्रतिक्रिया ।