आज साँझ ७ बजेदेखि इजरायलमा श्रीमद भगवत गीता प्रवचन कार्यक्रम

कपन अनलाइन/ असार ७ :- रोजगारको सिलसिलामा हाल इज़रायल मा कार्यरत नेपाली हरुको संस्था  श्री हिन्दु धर्म संरक्षण समुह इजरायलको आयोजनामा श्रीमद भगवत गीता प्रवचन कार्यक्रम आजबाट इजरायलमा   हुदै छ.

इजरायलको समय अनुसार साझ ७ बजेदेखी लेबेन्दा ३२ को दोस्रो तल्ला तेल अविव मा हुने कार्यक्रमा इजारयेलमा काम गरिबसेका हिन्दुधर्मावलम्बी हरु व्यापक सहभागी हुने आयोजक ले लियेको छ

श्रीमद भगवत गीता नेपालका ख्याती प्राप्त गुरु परमहंश पिठाधिश्वर आचार्य श्री १०८ टहल किशोर महाराजको मुखारबृन्दबाट हुने छ . कार्यक्रममा सम्पूर्ण श्रद्धालु भक्तजन नेपाली दाजु भाइ तथा दिदि बहिनी हरुलाई  उपस्थितिको लागि  आयोजकले अनुरोध ररेका छन .

नेपालमै पनि धर्म परिवर्तनको चपेटामा परेको हिन्दु धर्मलाइ प्रवर्दन गर्न गरिने 7877_571093292942882_84153586_nयस्तो कार्यक्रमलाइ सम्पूर्ण हिन्दु धर्मअवल्म्बीहरुले बिशेस महत्वका साथ् हेर्ने गरिन्छ.फेरी बिदेशी भुमिबाट गर्न लागिएको यो हिन्दु धर्म प्रवर्दनको महत्व अझ बढी रहने आयोजकहरु बताउछन.

 

तपाइँको प्रतिक्रिया ।