कोदो फल्यो बारीमा २१ कार्तिक २०७४, मंगलवार म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडखानीको बारीमा फलेको कोदो कोदो टिप्दै किसान । प्रमुख बालीको रुपमा रहेको कोदो भित्र्याउन अहिले यहाँका किसान व्यस्त छन् । तस्बिर ः कमल खत्री, म्याग्दी तपाइँको प्रतिक्रिया ।