बुनपा वडा नं ३ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु
कपन अनलाइन
काठमाडौ,कार्तिक ८ ।
बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर सभाले आव २०७४/७५ का लागि पारित गरेका वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु यहाँ प्रस्तुत गरिएको छ ।यसमा केवल सार्वजनिक निर्माणका योजनाहरु मात्र समेटिएको छ अन्य योजना र लक्षित वर्गका कार्यक्रम तथा योजना यस सामग्रीमा रहेका छैनन् ।
वडा नं ३ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु
- ठुलो गाउ बाटो -१० लाख
- भद्रकाली मन्दिर -५ लाख
- बूढानीलकण्ठ मन्दिर परिसर खानेपानी – १० लाख
- सितोरियो सामाग्री खरीद – २ लाख
- आपत्कालीन मर्मत संभार -५ लाख
- कृष्ण मन्दिर पछाडी पुल संरक्षण नदि नियन्त्रण – २ लाख
- गुरागाई टोल बाटो – २ लाख
- पण्डित टोल बाटो -५ लाख
- कुवर टोल कुलो तथा बाटो – ३ लाख
- लोमस मार्ग -५ लाख
- जेष्ठ नागरिक वाचनालय – ३ लाख
- महादे खोला गोरेटो बाटो जीवन मिजार -५ लाख
- रुद्रेश्वोर वडा नम ३ र २ सिमाना बाटो – २ लाख
- आइतबारे गैरी गाउ खानेपानी – ३ लाख
तपाइँको प्रतिक्रिया ।