लोकतान्त्रिक नागरिक समाजले भोलि कार्तिक ९ गते अन्तरक्रिया गदै

लोकतान्त्रिक नागरिक समाजले भोलि कार्तिक ९ गते अन्तरक्रिया गदै

कपन अनलाइन 

काठमाडौ,कार्तिक ८ ।

लोकतान्त्रिक नागरिक समाजले “सम्मुनत समाज निर्माणका लागि लोकतन्त्र सुद्रिडीकरण अभियान” नामक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

गोकर्णेश्वर नगरपालिका जोरपाटी स्थित पिस ब्यन्केटमा हुने सो कार्यक्रम बिहान ७.३० बजे सुरु हुने र प्रमुख अतिथि गरिवी निवारण तथा सहकारी मन्त्रि अम्बिका बस्नेत रहने समाजका अध्यक्ष कुमारराज सुवेदीले बताए।

कार्यक्रम कार्तिक ९ गते हुनेछ ।

तपाइँको प्रतिक्रिया ।