म्याग्दीको मोहरेडाँडा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा पर्ने मोहरेडाडाँबाट सूर्योदय र हिमशृङखलाको दृश्य अवलोकन गर्दै पर्यटक । समुन्द्री सतहदेखि तीन हजार ३०० मिटरको उचाईमा रहेको मोहरेडाडाँ नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको छ । तस्बिरः सन्तोष गौतम, म्याग्दी
तपाइँको प्रतिक्रिया ।