काठमाडौं क्षेत्र नं ४ मा गगन थापा बने प्रतिनिधि सभा क्षेत्रको उम्मेदवार

काठमाडौं क्षेत्र नं ४ मा गगन थापा बने प्रतिनिधि सभा क्षेत्रको उम्मेदवार

कपन अनलाइन 

काठमाडौं,कार्तिक १।

नेपाली काँग्रेसले युवा नेता गगन थापा  काठमाडाैँ क्षेत्र नं. ४  बाट उम्मेदवार  बन्ने निश्चित भएको छ  । क्षेत्रीय कमिटिले थापासहित नराेत्तम वैद्य र जानु घिमिरेलाइ प्रतिनिधिसभाकाे उम्मेदवारकाे रूपमा सिफारिस गरेकामा निवर्तमान सांसद समेत रहेका थापालाइ सक्षेत्र नं. ४ मा उम्मेदवार निश्चित भएका हुन् ।

उनले यस क्षेत्रमा ०७० सालमा भएकाे निर्वाचनमा थापाले विपक्षी दललेभन्दा १२ हजार बढी मत ल्याएर विजय भएका थिए ।

मंसिरमा हुने निर्वाचनमा भने थापाले विगतमा भन्दा तुलनात्मकरूपमा बलिया प्रतिपक्षी उम्मेदवारसँग प्रतिष्पर्धा गर्दैछन् । नेकपा एमालेले यस निर्वाचनमा डा राजन भट्टराइलाइ उम्मेदवार बनाएको छ  ।  एमालेका  भट्टराइ उम्मेदवार हुदा  याे पटक क्षेत्र नं. ४ काे चुनाव राेचक हुने सबैले अनुमान गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।