बुनपा १० को आर्थिक सहयोग र स्थानीयवासीको सक्रियतामा ढलाने पुल मर्मत
कपन अनलाइन
काठमाडौ,कार्तिक १ ।सक्रियतामा
बुढानिलकण्ठ नगरपालिका वडा नं १० को आर्थिक सहयोगमा स्थानीयवासीहरुले वडाको ढलाने पुल मर्मत गरिएको छ । वडाले आर्थिक सहयोग उपलव्ध गराए पछी स्थानीय समाजसेवी राम प्रसाद चौलागाई , धुर्व नेपाल ,कृष्ण प्रसाद चौलागाई ,शम्भु शरण पौडेल लगायतको सक्रियतामा सो मर्मत कार्य सम्पन्न गरिएको थियो।
पुल भत्किएर सवारी आवागमनमा समस्या परेपछी यो पुल मर्मत गर्न सक्रिय बनेको राम प्रसाद चौलागाईले बताए ।

फोटो सौजन्य : शम्भु शरण पौडेल
तपाइँको प्रतिक्रिया ।
