गुरु लुइटेल प्रतिष्ठानले असोज २८ गते चियापान कार्यक्रम गर्ने
कपन अनलाइन
काठमाडौ,असोज २५।
गुरु लुइटेल प्रतिष्ठानले आगामी २०७४/६/२८ गते शनिबार १.३० बजे चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।
सहिद गुरु लुइटेलको नाममा स्थापित उक्त प्रतिष्ठानले प्रत्येक बर्ष चियापान कार्यकर्मको आयोजना गर्ने गरेको छ।गुरु लुइटेलले ओखलढुंगा जिल्ला बाट सुरु गरेको यो कार्यक्रम अहिले प्रतिष्ठानले गर्दै आएको अध्यक्ष फडिन्द्र लुइटेलले बताए ।
आगामी शनिबार आयोजना हुने उक्त कार्यक्रमका प्रमुख अतिथि एमाले महासचिव इश्वर पोख्रेलको रहनेछन भने एमाले तथा नेपाली काङ्ग्रेस का केन्द्रिय नेताहरू र ओखलढुंगा तथा अन्य जिल्लाका सर्बसाधारण समेत उल्लेख्य रूपमा सहभागी ता रहने अध्यक्ष लुइटेलले बताएउक्त कार्यक्रम धुम्बाराही स्थित् सुर्य क्याटरिङ्गमा हुनेछ।
तपाइँको प्रतिक्रिया ।