काष्ठमण्डप केबुल पहिलो यूवा एकीकरण खुल्ला दौड मा ३०० जना दौडने

कपन, २१ जेठ/युवा एकीकरण क्लबद्वारा आयोजना गर्न लागिएको खुल्ला दौडको तयारी पुरा भएको आयोजक युवा एकीकरण क्लबले जनाएको छ, खेल को फाराम ३०० प्रति  इच्छुक खेलाडी   हरुले  लगि सकिएको  र   भरि आएका   फारम हरू बुझ्ने कार्य सँगै गरिदैं छ।

running2_यही आउँदो २५ गते शनिवार हुने दौड को टाइल प्रयोजन काष्ठमण्डप केबुल टेलिभिजन ले  गर्ने भएको र काष्ठमण्डप केबुल पहिलो यूवा एकीकरण खुल्ला दौड नाम रहने  जनाएको छ, यस खेलको मिडिया पाट्नर तर्फ  रेडियोमा CJMC F.M. र अनलाइन तर्फ  कपन अनलाइन डट कम रहेका छन्  ।

तपाइँको प्रतिक्रिया ।