संविधान दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिकाको सरसफाई कार्यक्रम : फोटो समाचार
कपन अनलाइन
काठमाडौ,असोज ३ ।
संविधान दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिका का १३ वटै वडा मा सर सफाई कार्यक्रमको आयोजना गरिएको छ । नगरपालिका का विभिन्न वडा हरुमा गरिएको सर सफाई कार्यक्रमको समाचार तस्विरमा यहाँ प्रस्तुत गरिएको छ ।फोटो सौजन्य : सरसफाई कार्यक्रममा सहभागी विभिन्न महानुभावको फेसबुक वाल











तपाइँको प्रतिक्रिया ।
