किशुन जी स्मृति भेट्रान फुटवलमा हिमालयन शेर्पा विजयी

किशुन जी स्मृति भेट्रान फुटवलमा हिमालयन शेर्पा विजयी

कपन अनलाइन 

काठमाडौ,असोज १ ।

प्रथम किशुन जी स्मृति भेट्रान फुटवल प्रतियोगिताको दोश्रो दिन विभिन्न खेलहरु सम्पन्न भएका छ। आजको पहिलो खेलमा नेपाली कांग्रेस कामपा ९ ले सुर्योदय खेलकुद सोसाइटीलाई ५-३ गोल अन्तरले पराजित गर्यो।

आज भएको अर्को खेलमा जावलाखेल युथले चावहिल स्पोर्ट्स लाइ ५-४ र हिमालयन शेर्पा क्लवले टोखा भगवतीलाई ५-२ गोल अन्तरले पराजित गरेका छन ।

प्रतियोगितामा १३ टिम सहभागी छन।

तपाइँको प्रतिक्रिया ।