किसुन जी कप भेट्रान फुबटल प्रतियोगीताको खेल तालिका सार्वजनिक

किसुन जी कप भेट्रान फुबटल प्रतियोगीताको खेल तालिका सार्वजनिक

कपन अनलाइन

काठमाडौ ,भाद्र २९ ।

भाद्र ३१ गते शनिबार देखी कपन ह्याण्डबल खेल मैदानमा हुने किसुन जी कपको खेल तालिका सार्वजनिक  भएको छ । १३ टिम सहभागी प्रतियोगीताको उद्घाटन खेल पूर्व राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह सम्मिलत मध्यपूर युथ एसोसियन र पूर्ण शाही नेतृत्वको हात्तीगौडा भेट्रान विच हुने भएको छ ।

उद्घाटन खेल पूर्व मैत्रीपूर्ण खेलका लागि माननीय सांसद गगन थापा, डा.राजन भट्टराई, बुढानिलकण्ठ मेयर उद्धव खरेलको टिम र पत्रकारहरुका विच हुने बताइएको छ । प्रतियोगीता आगामी असोज ७ गते सम्म सञ्चालन हुने छ ।

हेर्नुहोस खेल तालिका :

तपाइँको प्रतिक्रिया ।