ताप्लेजुङ सदरमुकाम फुङलिङमा लागेको हटिया
कपन अनलाइन
काठमाडौ,भाद्र २९ ।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा लागेको हटियामा कोदालो, हसिया र खुर्पा लगायतको किनबेच गर्दै । आफैँले आरनमा तयार गरेका यस्ता सामाग्री बेचेर स्थानीयले राम्रो आम्दानी गर्दछन् । तस्वीर : सन्तोष पुर्कुटी/रासस, ताप्लेजुङ
तपाइँको प्रतिक्रिया ।