कपनमा खुल्ला बुद्धिचाल प्रतियोगिता हुने

कपन अनलाइ,board3Dwin1 जेठ ५ /कपनमा  येही जेठ १० देखि ११ गतेसम्म  खुल्ला  बुद्धिचाल प्रतियोगिता हुने भएको छ , कपन स्तरीय हुनी भनिएको उक्त प्रतियोगितामा ५ वर्ष देखि ६० वर्ष सम्मका प्रतिस्पर्धी  हुने आयोजक पायोनियर इन्टरनेस्नल स्कूलले कपन अनलाइन लाइ   जनाएको छ, प्रतियोगितामा विजेतालाई नगद पुरस्कार को बेवस्ता समेत गरेको जनाएको छ !

तपाइँको प्रतिक्रिया ।