दक्षिणकाली नगरपालिका वडा नं ३ मा रहेको फर्पिङ जलबिद्युत आयोजनाको जलासय
कपन अनलाइन
काठमाडौं ,भाद्र १३ ।
दक्षिणकाली नगरपालिका वडा नं ३ मा रहेको फर्पिङ जलबिद्युत आयोजनाको जलासय। यो बि .स १९६८ मा ५०० किलो वाट क्षमताको फर्पिङ जलविद्युत परियोजना बेलायत भ्रमणका क्रममा युरोपको बिकास देखेर प्रभावित भइ तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेरले नेपाल फर्के पछी फर्पिङमा निर्माण गर्न लगाएका थिए यो एसियाकै दोश्रो जलविद्युत परियोजना हो ।चन्द्र शम्शेरले निर्माण गर्न लगाएको हुनाले तेहा बाट उत्पादित बिधुतलाई चन्द्र ज्योति प्रकाश भनिन्थ्यो । यो जलविद्युत आयोजनाले स्वर्ण महोत्सव पनि मनाइसकेको छ ।
तपाइँको प्रतिक्रिया ।