जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा जय बहादुर श्रेष्ठ

जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा जय बहादुर श्रेष्ठ

कपन अनलाइन

काठमाडौ,भाद्र ४ ।

जिल्ला समन्वय समिति ओखलढुंगामा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा जय    बहादुर श्रेष्ठ निर्वाचित भएका   छन भने उप प्रमुखमा दिल कुमारी खतिवडा निर्वाचित भएकी छन  ।

त्यस्तै सदस्यहरुमा सुन्तला परियार ,सीता शार्की ,ओम कुमारी दाहाल ,राम चन्द्र बोगटी ,निर बहादुर नगर ,विजय तामांग र होम बहादुर विक निर्वाचित भएका छन ।

निर्वाचित पदाधिकारी र सदस्यहरुलाई न्याधिस चन्द्र मणि ज्ञवालीले सपथ खुवाएका थिए ।

तपाइँको प्रतिक्रिया ।