चन्द्रागिरी नगरपालिका वडा नं ४ मा रहेको ऐतिहासिक शिला:फल पोखरी
कपन अनलाइन
काठमाडौ,भाद्र २ ।
चन्द्रागिरी नगरपालिका वडा नं ४ मा रहेको ऐतिहासिक शिला:फल पोखरी। यस पोखरीमा गाईजात्राकोको दिन राक्षस बाणाशुरको बध गरी त्यस्को टाउको पानीमा डुबाउने गरिन्छ ।आहिले बाणशुरको प्रतिमा स्वरुप रागाको टाउको डुबाउने लुकाउने गरिन्छ र टाउको भेटाउनेलाई पुरस्कार दिने गरिन्छ ।
तपाइँको प्रतिक्रिया ।