सरोकार नेपालको “समृद्ध नेपाल र युवाको भूमिका ” अन्तरकृया साउन २७ मा हुने

सरोकार नेपालको “समृद्ध नेपाल र युवाको भूमिका ” अन्तरकृया साउन २७ मा हुने

कपन अनलाइन

काठमाडौ,साउन २५ ।

सरोकार नेपाल नामक गैर सरकारी संस्थाले अन्तरास्ट्रिय युवा दिवसको अवसरमा “समृद्ध नेपाल र युवाको भूमिका ” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ । २०७४ साउन २७ गते सनिवार विहान ७ बजे हुने सो कार्यक्रम चावहिल  स्थित ए वन पार्टी प्यालेसमा  हुनेछ ।

यस कार्यक्रममा युवा हरुका विवध मुद्दा र सरोकारका विषयमा छलफल र अन्तर कृया गरिने आयोजक संस्थाका जीवन राई ले कपन अनलाइन लाई जानकारी दिए । कार्यक्रमको मिडिया पार्टनर कपन अनलाइन डट कम रहेको छ ।

तपाइँको प्रतिक्रिया ।