सुगम पोखरेलको गीतमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का निर्मल दाहाल

सुगम पोखरेलको गीतमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का निर्मल दाहाल

कपन अनलाइन

काठमाडौ,साउन २३ ।

गायक सुगम पोखरेलको नयाँ गीत अहिले बजारमा चर्चा बटुल्दै छ । यस गीतको भिडियोमा देखिने कलाकारमा बुढानिलकण्ठ  नगरपालिका वडा नं १२ निवासी निर्मल दाहाल पनि रहेका छन ।अध्यात्मिक विषयमा लेखिएको दार्शनिक शैलीको गीतमा दाहाल मुख्य भूमिकामा रहेका छन । व्यवसायिक क्यामरा पर्सन रहेका दाहालले अभिनयमा पनि जम्ने संकेत यस भिडियोको अभिनय बाट दिएका छन ।

पशुपती मन्दीर आसपास छयांकन गरिएको भिडियोमा दाहाल सन्यासी जोगीको भूमिकामा देखिएका छन ।गीतको भिडियोमा सफर पोखरेल र सुगम पोख्रेलको पनि अभिनय रहेको छ ।

हेर्नुहोस दाहालको अभिनय रहेको भिडियो :

तपाइँको प्रतिक्रिया ।