शारदाको सानदार आवाजमा बजार तताउदै सारी फरर

शारदाको सानदार आवाजमा बजार तताउदै सारी फरर

कपन अनलाइन

काठमाडौ,साउन २२।

संचार क्षेत्रमा आफ्नो नाम स्थापित गरेकी शारदा थापाले आफ्नो अर्को परिचय थपेकी छन । समाचार वाचन र मनोरन्जन का कार्यक्रम संचालन गर्दै आएकी थापा तीज गीत मार्फत गायन क्षेत्रमा प्रवेश गरेकी हुन् ।सिन्धुपाल्चोक जिल्लामा जन्मिएकी थापा रेडियो र टेलिभिजन पत्रकारितामा क्रियाशील रहेकी छन।

उनले यस वर्षको तीज लाई लक्षित गरेर नया तीज गीत बजारमा ल्याएकी छन जसले अहिले चर्चा बटुल्दै आएको छ ।शारदा थापाको सानदार आवाज ,साधारण शव्द र लयमा तयार भएको गीत सार्वजनिक भएको छोटो समयमा नै चर्चित भएको छ।

गीत सुन्नका लागी तलको लिंकमा जानुहोस :

तपाइँको प्रतिक्रिया ।