कपन को राजनीति फेसबुक केन्द्रित

नेकपा एमाले कपनमा केही दिनदेखी घर छाडेका व्यक्तिहरुलाई सम्झाउने र नङ्ग्याउने प्रयासहरु भइरहेको छ ।
हेर्नुस् स्टाटसहरु ः

Fullscreen capture 4152013 100112 PM
विष्णु भट्टराई ( नेकपा एमाले कपन गाउकमिटी सदस्य )
Fullscreen capture 4152013 100252 PM
( नेकपा एमाले कपन गाउकमिटी पूर्व सहसचिव )
Fullscreen capture 4152013 100424 PM
( नेकपा एमाले कपन गाउकमिटी सचिव )
Fullscreen capture 4152013 100808 PM
( नेकपा एमाले कपन गाउकमिटी अध्यक्ष धुर्व राज न्यौपाने ले सयेस  पुण्य राज पुडासैनी नेकपा एमाले क्षेत्रन* ४ का सदस्य को स्टातु )

 

तर जति सम्झाए र जति नङ्ग्याए पनि घर छाडेकाहरु फर्कने त कुरै छाडौं उनीहरुसम्म यस प्रकारका सन्देश पुग्ने कुनै ग्यारेन्टी छैन, किनकी जो जो गएका छन् उनीहरुको विद्युतीय सामाजिक सञ्जालसँगको आबद्धता भएको देखिदैंन । यसप्रकारका स्टाटसले घटिसकेको घटना र भविष्यमा हुने राजनीतिक द्वन्द्वको रुपको समेत आँकलन गर्न सकिन्छ । चुनाव नजिकिँदै जाँदा सामाजिक सञ्जालको यसप्रकारको उपयोग अझ बढ्ने निश्चित छ ।

तपाइँको प्रतिक्रिया ।