बाढीको उच्च जोखिममा डोल्पा सदरमुकाम दुनै
डोल्पा सदरमुकाम दुनै बाढीको उच्च जोखिममा रहेको छ । हरेक बर्ष बर्षायाम सुरु भएसँगै सदरमुकाम छेउमै रहेको ठुलीभेरीमा पानीको वहाब बड्दै जाने गरेपछि सदरमुकामवासीको त्रास दिन प्रतिदिन बढ्दै जाने गर्दछ । विपद् व्यवस्थापन गर्ने भन्दै करोडौं रकम खर्च भईसक्दा पनि जोखिम भने उस्तै रहेको सरोकारवालाहरुको भनाइ रहेको छ । तस्बिरः रामचन्द्र न्यौपाने,डोल्पा, रासस
तपाइँको प्रतिक्रिया ।