बाढीका कारण रामेछापको खिम्ती बजार जोखिममा ५ जनाले ज्यान गुमाए

बाढीका कारण रामेछापको खिम्ती बजार जोखिममा ५ जनाले ज्यान गुमाए

कपन अनलाइन

रामेछाप ,श्रावण १ ।

रामेछाप जिल्लाको खिम्ती बजार बाढीको कारणले जोखिममा परेको छ ।उक्त बढीले छतुउने खोलाको सिचाइको  पुल बगाएको छ जसले गर्दा त्याह वाट उत्तरी भेग जाने बाटी अवरुद्ध भएको छ  ।हाल सम्म  प्राप्त जानकारी अनुसार ५ जनले ज्यान गुमाएका छन भने ११ जना बेपत्ता भएका छन  ।

गए रातीको भिषण  वर्षाका कारण यो बिपत्ति आएको स्थानीय पुरुषोत्तम कडरियाले बताएका छन  । वर्षाका कारण छतुउने खोलामा बढी आएको र खिम्ती खोलाले आफ्नो बाटो परिवर्तन गर्दा खिम्ती बजार जोखिममा परेको हो । अहिले बेपत्ताको खोजी अन्यको उद्दार भैरहेको छ   ।फोटो सौजन्य :  पुरुषोत्तम कडरिया

तपाइँको प्रतिक्रिया ।