जब पिकेले रोनाल्डोको तारिफ गरे

जब पिकेले रोनाल्डोको तारिफ गरे

कपन अनलाइन 

एजेँन्सी । बासिलोनाका चर्चित खेलाडी जो आफ्नो बयानका कारण चर्चमा पनि आउँछन्, उनी हुन् जेरार्ड पिके । पछिल्लो पटकले उनले रोनाल्डोको तारिफ गरेका छन् ।

उनले भनेका छन्,रोनाल्डोले यस सिजन च्याम्पियन्स लिग र ला लिगाको उपाधि र्जितेका छन् । त्यस कारण उनी यस वर्ष प्रदान गरिने बेलोन डिओरको बलियो दाबेदार हुन्।’पछिल्लो पटक रोनाल्डोले पाएको सफलतालाई सबैले सम्मान गर्नुपर्ने उनी बताउँछन् ।

तर, उनले लियोनल मेस्सीको तारिफ तुुलनात्मक हिसाबमा गरेका छन् । उनले भनेका छन्, ‘लियोनेल मेस्सी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन्। उनलाई चुनौती दिने खेलाडी हालसम्म जन्मेको छैन ।’

तपाइँको प्रतिक्रिया ।